विचार पोष्ट गर्नुहोस

  • This field is required.

  • We won share this with strangers.

  • This field is required.

  • This field is required.

सोसल स्टाटस पोष्ट गर्नुहोस ___________________________

अचम्मको संसार ________________________

पृथ्वीबाट मानिस लोप हुने वैज्ञानिकको चेतावनी

पृथ्वीबाट मानिस लोप हुने वैज्ञानिकको चेतावनी

वैज्ञानिकहरुले पृथ्वीमा जिवको अस्तित्व समाप्त हुने दिन आउन अझै १ अर्ब ७५ करोड वर्ष लाग्ने बताएका छन् । १ अर्ब ७५ करोड देखि साढे ३ अर्ब वर्ष पछि पृथ्वीको तापक्रम निकै उच्च हुने र यहाँका सबै जिवित वस्तुको अस्तित्व समाप्त हुने वैज्ञानिकहरुको भनाइ छ बेलायतको इष्ट एन्जिला विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार पृथ्वी सूर्यबाट निकै सन्तुलित स्थानमा रहेकाले यसमा जिवको अस्तित्व सम्भव भएको हो । तर समय क्रमसँगै पृथ्वीको यस्तो सन्तुलनमा ...

सपनामा देखेको सबैकुरा अब भिडियो रेकर्डगरी आफ्नै आँखाले हेर्न पाइने

सपनामा देखेको सबैकुरा अब भिडियो रेकर्डगरी आफ्नै आँखाले हेर्न पाइने

जापानका वैज्ञानिकहरुले मानव मस्तिष्कको अवचेतन अवस्था निद्रामा आएको सपनाको भिडियो रेकर्ड गर्नमा जुटिरहेका छन् । वास्वतमा मानिसको सपनामा घुसपैठ गरी निद्राको बेला मस्तिष्कको क्रियाकलापलाई युएसबी, फ्लास ड्राइभ वा भिडियो डिस्कमा रेकर्ड गर्ने तयारीमा वैज्ञानिकहरु दिलोज्यान दिएर जुटिरहेको बताइएको छ । यो प्रविधिबाट व्यक्तिलाई मज्जाले सुत्न दिइन्छ र ऊ मस्त सुतेको बेलामा उसलाई कुनै बाधा नपुग्नेगरी उसको मस्तिष्कका क्रियाकलाप...

लिङ्ग परिर्वतन गरी जर्मनीमा पुरुषले बच्चा जन्माए

 लिङ्ग परिर्वतन गरी जर्मनीमा पुरुषले बच्चा जन्माए

यूरोपमा पहिलो पटक लिङ्ग  परिवर्ततन गरी  एक पुरुषले बच्चा  जन्माएका छन् । उनले शुक्राणु दाताको सहयोगको मद्दतले गर्भवती भएका थिए । समाचार अनुसार जर्मनीको बर्लिलमा आफ्नो घरमा  बच्चा जन्मिएको हो ।
ती पुरुषले महिलाबाट लिङ्ग  परिर्वतनका लागी केही वर्ष  सम्म  लगातार हर्मोन रिप्‍लेसमेन्ट थेरेपी गराएका  थिए । जसले गर्दा उनी  पुर्ण रुपमा  गर्भवती हुनका लागी  मद्दत मिलोस् । पुरुषले  अहिले शुक्राणु दाता कुन हुन भनेर सर्वाजनीक गर्न  चाहिरहेका छैनन् ।

सेलिब्रेटी समचार __________________

जन्मदिन, पामेला एन्डरसन!

http://www.onlinekhabar.com/wp-content/uploads/2014/04/britney-spears.jpgअमेरिकी पपस्टार ब्रिटनी स्पयेर्सले तेस्रो बिबाहको तयारी गरिरहेकी छिन् । अमेरिकी संचारमाध्यमहरुले ब्रिटनीले प्रेमी डेभिड लुकाडोससँग बिबाह गर्न लागेको खवर छापेका छन् । उनीहरुले हवाई टापुमा बिबाह गर्न लागेको बताइएको छ । तयारीका लागि उनीहरु हवाई पुगेका छन् । ब्रिट्नी र डेभिडस“गै उनीहरुको सुरक्षा टोली पनि रहेको छ । आउ“दो जुनमा बिहे गर्ने तयारी गरिरहेका उनीहरु ठाउँ हेर्न त्यहाँ गएको हुनसक्ने समाचार स्रोतको दाबी छ । ब्रिट्नीले यसअघि सन् २००४ मै दुई पटक बिहे गरिसकेकी छन् । सबैभन्दा पहिले उनले ज्यासोन अलेक्जेन्डरसँग बिहे गरेकी थिइन । उक्त जोडीले ५५ घन्टा नबित्दै डिभोर्स गरेको थियो ।

पुरा लेख ..

अन्तरवार्ता ___________

रिमा वि.क

मलाई ‘रेनी’ सिजनमा रोमान्स गर्दा आनन्द लाग्छ -रिमा वि.क

मलाई ‘रेनी’ सिजनमा रोमान्स गर्दा आनन्द लाग्छ -रिमा वि.क

कक्षा ६ मा हुँदा स्कुलको सांस्कृतिक कार्यक्रमका क्रममा मेकअप गरेर ऐना हेर्दा, ए म त राम्री रहेछु भन्ने लाग्यो। तपाईंलाई आफ्नो कुन अंग सबैभन्दा आकर्षक छ जस्तो लाग्छ ? ओठ, त्यसैले मेरो मुस्कानमा फिदा हुनेहरू धेरै छन्। रिमाका बारेमा थाहा नपाइएको गोप्य कुरा ? म अरूको डायरी र मोबाइल भेटें भने खोतलेर हेर्न थालिहाल्छु, नहेरिरहन सक्दिनँ। एक वाक्यमा जीवन के हो ? जीवन अनुभवको गाथा हो, त्यसमा हाँसो, रोदन, हारजित सबै कुरा अनुभव गर्नुपर्छ। जति बुझ्यो त्यति जटिल छ जीवन। राम्रो पुरुष देख्दा पहिलो नजर कुन अंगमा जान्छ ? अंगभन्दा पनि उसको स्माइलमा ध्यान दिन्छु। मलाई हँसिला एवं प्रभावशाली मानिस मन पर्छन्। पहिलो पटक कहिले, कसलाई मन पराउनुभएको थियो ?

पुरा लेख ..

मनोरञ्जन_________________________

काठमाण्डौंमा अमेरिकी सैनिक बिमान आउँदा सामाजिक संजालमा तरङ्ग

 काठमाण्डौंमा अमेरिकी सैनिक बिमान आउँदा सामाजिक संजालमा तरङ्ग

अमेरिकी वायु सेना एयर फोर्सको विमान बिहीबार काठमाडौं विमानस्थलमा अवतरण गरेपछि सामाजिक संजालहरुमा तरङ्ग फैलियो । काठमाण्डौंस्थित अमेरिकी राजदूतावासका सामाग्री लिएर आएको हर्कुलस कार्गो बिमानका तस्वीर सामाजिक संजालमा पोष्ट भएपछि त्यसबारे बिभिन्न टिप्पणी भएका छन् नेपाली सेनाले भने पूर्व सूचनाका आधारमा सो बिमान यहाँ आएको बताएको छ । ‘दूताबासको सामान लिएर आएको हो । परराष्ट्र र रक्षा मन्त्रालय हुँदै हामी कहाँ पनि जानकारी आएको थियो’ नेपाली सेनाका प्रवक्ता जनदिशचन्द्र पोखलेलले अनलाइनखबरसँग भन्नुभयो ।

राखीले बताइन आफ्नो सेक्स लाइफ

 राखीले बताइन आफ्नो सेक्स लाइफ

बलिउडकी  आइटम गर्ल  राखी सावन्तले आफ्नो सेक्सलाईफको  बारेमा नयाँ कुरा गरेकी छिन् । राखीले एक अन्तर्वातामा क्रममा अहिले सम्म कसैसंग  सेक्स नगरेको बताएकी छिन् । उनले अहिले सम्म  सेक्स सम्बन्धको  बारेमा आफुअनबिज्ञ रहेको बताएकी छिन् ।

पुनम पान्डे

 पुनम पान्डे

राकेश रोशनको निर्माण तथा निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘क्रिश ३’ को प्रोमो सार्वजनिक गरिएको छ । ब्रेन सर्जरी पश्चात आराम गरिरहेका नायक ऋतिक रोशन,राकेश रोशनको निर्माण तथा निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘क्रिश ३’ को प्रोमो सार्वजनिक गरिएको छ । ब्रेन सर्जरी पश्चात आराम गरिरहेका नायक ऋतिक रोशन,......

अभिनीत टॉम विल्किनसन र एमिली वाटसन

emily watson

अभिनीत टॉम विल्किनसन र एमिली वाटसन


स‍‌सारमा नया # १ फिल्म छ ।

स‍‌सारमा नया # १ फिल्म छ

स‍‌सारमा नया # १ फिल्म छ ।स‍‌सारमा नया # १ फिल्म छ ।स‍‌सारमा नया # १ फिल्म छ ।स‍‌सारमा नया # १ फिल्म छ ।स‍‌सारमा नया # १ फिल्म छ ।स‍‌सारमा नया # १ फिल्म छ ।स‍‌सारमा नया # १ फिल्म छ ।स‍‌सारमा नया # १ फिल्म छ ।


जेसिका सिम्पसनले छोरा कुन्ते जॉनसन को जन्म दिन्छन् !

जेसिका सिम्पसनले छोरा कुन्ते जॉनसन को जन्म दिन्छन् !

जेसिका सिम्पसनले छोरा कुन्ते जॉनसन को जन्म दिन्छन् !जेसिका सिम्पसनले छोरा कुन्ते जॉनसन को जन्म दिन्छन् !जेसिका सिम्पसनले छोरा कुन्ते जॉनसन को जन्म दिन्छन् !जेसिका सिम्पसनले छोरा कुन्ते जॉनसन को जन्म दिन्छन् !जेसिका सिम्पसनले छोरा कुन्ते जॉनसन को जन्म दिन्छन् !


मोडल / फोटोफिचर ____________________________________________

अयोग्य लडाकु बिद्रोहमा उत्रने तयारीमा, कारवाहीको पहिलो लिष्टमा प्रचण्ड

अयोग्य लडाकु बिद्रोहमा उत्रने तयारीमा, कारवाहीको पहिलो लिष्टमा प्रचण्ड

नेपाली सेनामा समायोजन हुन नसकेका तथा अयोग्य घोषित माओवादी लडाकुहरूले राष्ट्रघाती तथा देशद्रोही नेताहरू भन्दै विभिन्न नेतालाई कारबाही गर्ने दाबीसहित सूची तयार गरेका छन्। वैद्य नेतृत्वको नेकपा–माओवादीमा आबद्ध उनीहरूले कारबाहीको सूचीमा सयभन्दा नेताहरूको नाम समावेश गरिसकेको र यो सङ्ख्या बढ्ने क्रम जारी रहेको बताएका छन्।
कारबाहीको लिष्टमा सबैभन्दा पहिलो नम्बरमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई राखेका छन्। प्रचण्डकै कारण मुलुक बर्बादीतर्फ गएको, विदेशी हस्तक्षेप बढेको, पार्टीले चाहेबमोजिम क्रान्ति पूरा नभएको तथा आफ्नो युद्धमा संलग्न लडाकुहरूको जीवन अन्धकार बनाएको आरोप लगाएका छन्। त्यस्तै बाबुराम भट्टराई, पोष्टबहादुर बोगटी, वर्षमान पुन, अग्निप्रसाद सापकोटा, जनार्दन शर्मा, एमाले अध्यक्ष झलनाथ खनाल, केपी ओली, काङ्ग्रेस वरिष्ठ नेता शेरबहादुर देउवालगायतकालगायतका नेताहरू पनि उनीहरूको निशानामा रहेका छन्।

बैद्यको डरले आगामी संबिधान चुनावमा सेना परिचालन गर्न सरकारलाई सिफारिस

बैद्यको डरले चुनावमा सेना परिचालन गर्न सरकारलाई सिफारिस

वैद्य माओवादीले चुनाव असफल पार्ने धम्की दिइरहेका बेला आगामी मंसिर ४ मा हुने संविधानसभा निर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ । मंगलबार बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकले चुनावमा सेना परिचालन गर्ने निर्णय गरेको हो । ०६४ सालमा सम्पन्न संविधानसभामा नेपाली सेना ब्यारेकभित्रै बसेको थियो । मंगलबार बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकले मंसिर ४ गते सम्पन्न हुने संविधानसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भय रहित बातावरणमा सम्पन्न गर्नको लागि सुरक्षा निकायहरुलाई एकिकृत तथा समन्वयात्मक रुपमा परिचालन गरी सुरक्षाको भरपर्दो व्यवस्था गर्न सेना परिचालन गर्ने निर्णय गरेको हो ।

नेपालका मुख्य दश शक्तिशाली व्यक्तिको सूचीमा प्रचण्ड पहिलो स्थानमै

पालका मुख्य दश शक्तिशाली व्यक्तिको नाम सार्वजनिक, प्रचण्ड पहिलो स्थानमै

अमेरिकाबाट संचालनमा रहेको अनुसन्धनात्मक वेभ जीआरजीले गरेको छनोटमा  नेपालका मुख्य दश शक्तिशाली व्यक्तिको नाम सार्वजनिक गरेको छ । नेपालका दश शक्तिशाली व्यक्तिको सूचीमा राजनीतिज्ञ तथा व्यापारी परेका छन् । अनुसन्धान विभिन्न क्षेत्रमा आएका समाचार, विचार तथा नागरिकको मतअनुसार गरिएको थियो । नेपालको सबैभन्दा शक्तिशाली व्यक्तिको पहिलो नम्बरमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका काठमाडौं टुडेमा खबर छ ।

नम्बर १
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालका सबैभन्दा शक्तिशाली व्यक्ति हुन् । उनी पूर्वप्रधानमन्त्रीसमेत हुन । सर्वेक्षणका अनुसार नागरिकसँगका कुराकानी र समाचारमा आएका रेकर्डअनुसार नेपालमा सबैभन्दा चर्चित व्यक्ति पनि प्रचण्ड नै हुन् ।

 

शब्द ज्ञान भण्डार ______

लेख रचना

लेख रचना लेख रचना लेख रचना लेख रचना लेख रचना लेख रचना लेख रचना लेख रचना लेख रचना लेख रचना लेख रचना लेख रचना लेख रचना लेख रचना

कविता

कविता कविता कविता कविता कविता कविता कविता कविता कविता कविता कविता कविता कविता कविता कविता कविता कविता कविता कविता कविता कविता कविता

सामान्य ज्ञान

सामान्य ज्ञान सामान्य ज्ञान सामान्य ज्ञान सामान्य ज्ञान सामान्य ज्ञान सामान्य ज्ञान सामान्य ज्ञान सामान्य ज्ञान सामान्य ज्ञान सामान्य ज्ञान सामान्य ज्ञान सामान्य ज्ञान सामान्य ज्ञान

मेरो आवाज _____________

मापसेको नाममा ट्राफिक प्रहरीले आफूलाई झुक्याएको कलाकार गिरीको दावी

 मापसेको नाममा ट्राफिक प्रहरीले आफूलाई झुक्याएको कलाकार गिरीको दावी

मापसे चेकिङका क्रममा मेरो सवारी अनुमतिपत्र प्रहरीले नियन्त्रणमा लिएको बिषयमा केहिदिनयता बिभिन्न संचारमाध्यममा प्रकाशित÷प्रशारित समाचारबाट आम जनमानसमा भ्रम सृजना भएकाले स्पष्ट पार्न यो बिज्ञप्ति जारी गरेको छु । मापसे परिक्षणका क्रममा केहि महिनाअघि मेरो सबारी चालक अनुमतिपत्र प्रहरीले नियन्त्रणमा

सेनालाई मान्छे मार्न लगाउने कांग्रेस-एमाले नै हुन् : पूर्वजर्नेल

सेनालाई मान्छे मार्न लगाउने कांग्रेस-एमाले नै हुन् : पूर्वजर्नेल

नेपाली कांग्रेस र नेकपा एमालेलगायत संसदवादी दलहरुले द्वन्द्वकालका हत्याका मुद्दा उठाउनुपर्ने माग गर्न थालेकै बेला नेपाली सेनाका एक जर्नेलले आक्रोश पोख्दै भनेका छन्- ‘हामीलाई मान्छे मार्न लगाउने यिनै कांग्रेस, एमाले लगायतका सात दल हुन् ।’ ‘हामी ब्यारेकभित्र बसिराखेका बेला कांग्रेस, एमाले, राप्रपा,

आत्मसन्तुष्टि

आत्मसन्तुष्टि

उहाँले अगाडी बिचार राख्दै संस्कृति परिवर्तनशील छ र हुनु पनि पर्छ भन्नु भयो । भानुभक्त र देवकोटाका जस्ता कविता लेखेर अब हुदैन ,कविता आफै भएर आउनु पर्छ र कवितामा नया सोच लिएर आउनु पर्छ भन्ने आफ्नो मान्यता रहेको कुरा

जिवन कथा _________________

मैले किन बिहे गरें ? छोरीले गाली गर्छे चर्चित गायिका अञ्जू पन्तको वियोगान्त कथा

मैले किन बिहे गरें ? छोरीले गाली गर्छे चर्चित गायिका अञ्जू पन्तको वियोगान्त कथा

ए लेभल पदमा रहेका व्यक्तिहरु, ठुल्ठुला बिजनेस म्यान, एनआरएनहरु सबै क्षेत्रका फ्यानहरुले प्रेम प्रस्ताव राख्नुहुन्छ ।बिहेको प्रस्ताव गर्नेमा आर्मीको मेजरभन्दा माथिल्लो ओहोदाका व्यक्ति धेरै छन् । राजनीतिक दलका ठुल्ठुला नेता पनि मरिहत्ते गर्छन् । केही मन्त्रीले एसएमएसमा गीत नै लेखेर पठाउँछन् । अब मलाई न साथी चाहिएको छ, न जीवनसाथी नै । सेक्सको भोको न म हिजो थिएँ, न आज नै छु । चर्चमा ध्यान गर्न जान्छु ।

स्वास्थ्य र सुन्दरता _____________

पुरुषत्व बढाउने ८ काइदा

glamour

कुनैपनि पुरुषको शरीरमा टेस्टोस्टेरोन अर्थात् मेल हर्मोनको स्तर कम भयो भने त्यसले विभिन्न खाले शारीरिक कमजोरीका साथै यौनिक रुपमा पनि कमजोर बनाउँछ । यो हर्मोनले पुरुषमा यौन लक्षण तथा क्षमतामा समेत वृद्धि गर्छ । यसको सम्बन्ध

काँचो लसुन घटाउँछ क्यान्सरको खतरा

glamour

लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा त हामी धेरैलाई थाहा छ । तर यसमा क्यान्सर प्रतिरोधी गुण समेत हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । पछिल्लो अध्ययनले लसुनका केश्राको नियमित सेवन

यी हुन् क्याल्सियमका उत्तम श्रोत

glamour

सन्तुलित भोजनका लागि क्याल्सियम एक अनिवार्य लवण हो । हामीले खाने खानामा केही हिस्सा क्याल्सियम हुनैपर्छ । हड्डी स्वस्थ तथा बलियो बनाउन तथा रक्त कोषिकाको निर्माणका लागि क्याल्सियम अनिवार्य हुन्छ