Loading...
Viral

काठमाडौमा प्रिन्सिपलले गरे पवित्राको डर,लाग्दो ह,त्या,भेटियो गोप्य प्रमाण,स्कुलभित्रै यसरी मारेको रहेछ

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला पक्राउ परेका प्रहरीको बयान : उनले मानिनन् त्यसपछि मैले …..उच्च अदालत विराटनगर इलाममा कार्यरत विमलादेवी पराजुलीको ह’ ‘त्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो । सोमबार कार्यालय परिसरकै बलेँसीमा मृत फेला पर्नुभएकी विमलाको घटनामा नामसालिङमा दरबन्दी रहेर हाल मुख्य न्यायाधीशकै सुरक्षा गार्डका रूपमा कार्यरत प्रहरी युवराज बानियाँले गरेको खुलेको छ ।

मुख्य न्यायाधीश हाल बिदामा रहेकाले कोठाको साँचो सुरक्षा गार्ड बानियाँसँग नै रहेकाले सो स्थानमा घटना घटेको हुनसक्ने अनुमान प्रहरीको छ । अभियुक्तलाई सोमबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार धनकुटा होलीखर्क–५ घर भई इलाममा कार्यरत अभियुक्त बानियाँ र मृतक कर्मचारीबीच लामो समयदेखि सम्बन्ध रहेको खुलेको छ । उहाँहरूबीच पैसाको बार्गेनिङ भएको बानियाँको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

मृतक महिलाको दाँहिने नाडीमा चो ‘ट भएको बताइएको छ । बयानमा अभियुक्त बानियाँले घाँ’ ‘टी थि’चे’र मा”रे’को बताएको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो । कार्यालय समयपछि सबै आफ्नो घरतर्फ गए पनि मृत फेला परेकी महिला उच्च अदालतभित्रै रहेको तरकारी बारीतर्फ गएको बताइएको छ । दुई जनाबीच भ’ना’भ’न भएको र घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

मृतक महिलाले लगाएको करीब दुई तोलाको सिक्रीसमेत अभियुक्त बानियाँ बस्ने ठाउँबाट बरामत गरिएको छ । मुख्य न्यायाधीश बस्ने क्वाटरको कोठामा घटना घटाइ घि’सा’रे’र लगेर बलेँसीमा फा’ले’को अभियुक्त बानियाँले दिएको बयानमा खुलेको छ । घटनापश्चात् नै जिल्ला प्रहरी कार्यालय इलामले अभियुक्त तथा प्रहरी बानियाँलाई नियन्त्रणमा लिएको तर थप अनुसन्धानका लागि सङ्घीय प्रहरी एकाइ धरानबाट कुकुर ल्याइएको थियो । अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमलादेवी पराजुली केही समय अघिदेखि उच्च अदालत इलाम विराटनगर इजलासमा कार्यरत हुनुहुन्थ्यो । अ’र्ध’न’ग्न अवस्थामा फेला पर्नुभएकी उहाँ अदालतकै बलेँसीमा घो’प्टो अव’स्था’मा फेला पर्नुभएको थियो । अभियुक्त बानियाँले घटना स्वीकार गरे पनि कर णी नगरेको प्रहरीसमक्ष दिएको बयानमा बताएका छन् । यसका विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

स्थानीय तथा महिला अधिकारकर्मीले २४ घण्टा सुरक्षा हुने ठाउँ र अदालतभित्र नै यस्तो घटना घटेकोमा चिन्ता व्यक्त गर्दै आएका छन् । प्रहरी कार्यालय नजिकै र सुरक्षामा खटिने प्रहरीबाट नै महिला असुरक्षित हुनुपरेको भन्दै थप चिन्ता व्यक्त गरेका छन् । इलामका प्रहरी प्रमुख श्रेष्ठले आ’प’रा’ध गर्ने व्यक्तिलाई सजाय दिलाउन प्रहरीले कुनै कन्जुस््याई नगर्नेसमेत दाबी गर्नुभयो । महिलाको शा’री’रि’क परीक्षण गरी शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । काठमाडौमा प्रिन्सिपलले गरे पवित्राको डरलाग्दो हत्या,भेटियो गोप्य प्रमाण,स्कुलभित्रै यसरी मारेको रहेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *