Loading...
Today Trending

किरण गजमेरको फेरी अर्को गित पारौ कान्छी झ्याई-झ्याई भिडियो सहित पुरा हेर्नुहोस

काठमान्डौ : द भ्वाइस अफ नेपाल सिजन ३ बाट बिजेता भयका किरण गजमेरको नया गित “पारौ कान्छी झ्याई-झ्याई” अब बजारमा आइसेको छ । पछिल्लो समयमा भ्वाइस बाट बिजेता भयसंगै किरण गजमेरको च’र्चाहरु धेरैनै देख्न सकिन्छ। र किरणका नया गित कहिले आउला भनेर पर्खाइमा बस्नेहरु समेत उ’त्तिकै हुन सक्छन हुन

त किरणका यस अगाडि पनि केहि गीतहरुले नि’कैनै च’र्चापायका थिय अहिले आउदै गरेको यो गित “पारौ कान्छी झ्याई झ्याई” ले पनि सफलता पाउन सक्ने धेरैले अनुमानसमेत लगाइसकेका छन्। कस्तो होला त आउदै गरेको किरणको नया गित “पारौ कान्छी झ्याई-झ्याई” भन्ने बारेमा थोरै आज यसै गीतलाई च’र्चा-परिचर्चा गर्दै छौं।

द भ्वाइस सिजन ३ बाट बिजेता बनेका किरण गजमेरको आवाजमा रहेको उक्त गित “पारौ कान्छी झ्याई-झ्याई” को सब्द केदार उप्रेतीले लेख्नु भयको थियो भने संगीत राजन राज सिवाकोटीले तयार पार्नु भयको छ। सबैको अ’नुमान र नामको अ’नुमान अनुसार आउदै गरेको गित “पारौ कान्छी झ्याई-झ्याई” लाइ धेरैले रमाइलो गित हुन सक्ने समेत अ’नुमान लगायका छन्। आमोश तामाङ्गले म्युजिक एरेन्ज गरेको गीतलाई मनिष चाम्लिङ्गले रेकर्ड गराउनु भयको थियो। त्यस्तै गरेर उक्त गीतको रेकर्ड प्रिश्मा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरीयको छ।

सिसिर खातीको निर्देशनमा रहेको उक्त गित “पारौ कान्छी झ्याई-झ्याई” को म्युजिक भिडियो छायाकन संखल भुजेलले गर्नु भयको छ। त्यस्तै गरेर उक्त गीतको भिडियोमा ३ जनाको अभिनय रहेको छ। जसमा ओजस्वी राज थापा, आर्जु बैजु, सलोन बस्नेत रहेका छन्।

जुन भिडियो भदौ १० मा बजारमा आइसकेको छ । धेरैको पर्खाइ रहने भ्वाइसका बिजेता किरणको गितहरु एक पछि अर्को गीतहरुले स’फलता पाउदै गर्दा आउदै गरेको यो गीतले पनि स’फलता पाउने धेरैको अ’नुमान समेत रहेको बुझ्न सकिन्छ।

गीत सा’र्बजनिक भयासंगे धेरैको राम्रा राम्रा प्र’तिक्रिया अनि पर्खाइमा रहेका कमेण्टहरु समेत देखिन थालेका छन्। जसले पनि गीतलाई धेरैले हेर्नको लागि आत्तुर समेत भयको बुझ्न सकिन्छ। भदौ १० गते मात्र सार्बजनिक भएको गीत अहिले हेर्ने हो भने लग भाग १लाख भन्दा पनि बढी दर्शक पाइसकेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *