Loading...
Latest Updates

टिका सानुको बहिनी दोहोरी गाउन झन कडा, गायिका सबिता परियारसंग पोखिन तिजको बेदना (भिडियोसहित)

केपि कुमार जलन : समय धेरै बदलिएको छ साैतेनि अामाकाे छाेरा हाेस या छाेरी अर्काकी छोरी छाेरा भनेर उसलाई माया नगर्नु भनेको असल नारीकाे पनि कमजोरी हो । तर एउटा नारीमाथि जब अर्काे नारीलाई बिबाह गरिन्छ

तब साैतेनिका सन्तान प्रति गरिने ब्यबहार फरक नै हुन्छ भन्दा फरक नपर्ला अाफनाे काेखबाट जन्मेकाे सन्तान र साैतेनिकाे काेखबाट जन्मेका सन्तान प्रति गरिने व्यवहार अहिले पनि हाम्राे समाजमा उस्तै छ ।

यहि बियषमा अाधरीत रहेर साैतेनि अामाका दुई बहिनि बिचमा रहेर लाेक दाेहाेरी गायिका सबिता परियार र हुमा बिकले दाेहाेरी मार्फत तिजकाे बेदना अाफ्ना मनका पिडा पाेखेका छन , हरितालिका तिज नजिकिदै गर्दा लाईभ दाेहाेरी घरमा दिदी बहिनिका बेदना पाेखियका छन हरेक बर्षा दिदी बहिनी जम्मा भयर दुखा पीडा पाेख्दै माईति घर जान बिबसता भयपनि प्रत्यक्ष दाेहाेरी मार्फत तिजमा माईत जान नपाउदाका पीडा मात्र हैन

दाजु भाइ लिन नअाउदाकाे पिडा समेत पाेखिने गर्छन हरेक एपिसाेड भन्दा फरकटीका सानू लाईभ दाेहाेरी तिज बिशेषमा गायिका सबिता परियार र हुमा बिक बिचकाे दाेहाेरीमा भने साैतेनि अामाका छाेरीहरू मा अाधरीत रहेर बेदना पाेखेका थिय गायिका सबिताले शुरूमा नै जन्म दिने अामा छैनिन फाेन गरेर बाेलानि जब उनकाे याे भावुक शब्दले निरासापन बनायकाे थियाे

यधपि गायिका हुमा बिकले अामा साथमा नभयपनि हाम्राे माया धेरै छ भन्दै तिजकाे लहर संगै दुख पाेख्न जसरी पनि माईत अाउन अाग्रह गर्छिन भने गायिका सबिताले साैतनि अामाकाे ब्यबहारका कारण तिजमा माईत नअाउने मनस्थिती बनायकाे कुरा गितमा प्रस्तुत गरिएकाे छ ।

पछिल्लाे समय निकै चर्चामा रहेकाे गित हाम फालेर मरू कि तिर्सुलीकाे पानिमा उक्त गितमा प्रस्तुत गरिएकाे गितमा अावजमा धनमाया नेपाली,सिम्रन थापा,सिवा पुन,सारदा गुरूङले अावजमा साथ दिएका थिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *