Loading...
Today Trending

टिका सानुलाई बिवाहपछी रबिनले नया घरको बारेमा नया कुराहरु यसरी सिकाउदै, भिडियो सहित हेर्नुहोस

नेपालि गित संगीतमा पछिल्लो समय लोक दोहोरी अन्तर्गत लाइभ दोहोरीले धेरैको मन जित्नथालेको देख्न सकिन्छ। जसमा धेरै कलाकारहरुले लाइभ दोहोरी गायपनि पछिल्लो समय लाइभ दोहोरीमा सबैको मनमा बस्न सफल भयका गायक अनि गायिका हुन् रबिन लामीछाने अनि टिका सानु। जसले गायका प्रायजसो हरेक लाइभ दोहोरी हरुले चर्चा-पायकै हुन्छन।

रबिन र टिकाको बिवाह भयो भन्दै सामाजिक संजालहरुमा पछिल्लो समय अर्को चर्चाहरु चल्दै गर्दा झनै लाइभ दोहोरी प्रेमीहरु अथवा यी दुवै गायक गायिकालाई मन पराउने उहाहरुको सुभचिन्तकहरु कतै खुसी देखीन्थे भने कतै कतै अनेक किसीमबाट सुभकामना समेत दिदै आयको सामाजिक संजालमा देख्न सकिन्थ्यो।

भर्खर मात्र प्राइम टाइम्स टेलिभिजन र टिका सानु य़ुट्युब मार्फत सार्बजनिक भयको लाइभ दोहोरी “नया घर” मा टिका सानु र रबिन लामिछानेले विवाहकै ड्रेसमा बिवाह भयको नया जोडीको कथा-बस्तुको आधारमा लाइभ दोहोरी गायका थिय। मंसिर लागे संगै धेरै दर्शकहरुलाई मनोरंजन दिनका निम्ति प्रायजसो गितहरु पनि विवाहबारे अनि पन्चे बाजाकै धुनहरुमा गित आउने गर्दछन।

त्यसैले पनि अहिले टिका सानुको युट्युब बाट आयको लाइभ दोहोरीमा सोहि किसीमका कथाहरु झल्काइयको देख्न सकिन्थ्यो। यो संगै अहिले “नया घर” भाग २ समेत सार्बजनिक भयको छ। जसमा बिवाह पछि नौली दुलहीलाई श्रीमानले घरको बारेमा सिकाइयका भावहरुलाइ समेटेको देख्न सकिन्छ।

हुन पनि नव-दुलही जन्मघरबाट कर्मघरमा गयपछि उक्त घरको बारेमा केहि थाहा हुदैन माइतीघरमा पधेरोबाट पानि बोकेर-खायको अनि माटोको घरलाई बिहानै उठेर रातो माटोले लिपेको जस्ता भोगाइहरु माइतीघरमा बुहारीहरुले गरेको देखेपछि कर्मघरमा सिमेण्टिको भुईलाइ लिप्न पर्दैन आगनमै पानीको धारो छ पधेरो जानु पर्दैन जस्ता धेरै कुराहरु नौली दुलहीलाई सिकायाका सब्दहरु अहिलेको भाग २ मा तपाइँ हामि देख्न अनि बुझ्न सकिन्छ।

जसले गर्दा हरेक नव-दुलहीको कथाहरु उक्त लाइभ दोहोरीमा समेटियका छन्। जसको कारण पनि अहिलेको समयमा यो गीतले धेरैलाई मनोरंजन अनि सिकाइको बाटो बनेको बुझ्न सकिन्छ। बाकि जस्ताको तस्तै उक्त भिडियो तल हेर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *