Loading...
Latest Updates

टिका सानु दु’र्घटनापछि भाग्यले बाचियो भन्दै आइन् मिडियामा, बुहारी गीत चल्दा पनि समय दिन पाइन (भिडियो सहित)

चर्चित लोक गायिका टीका सानू दु´र्घटनामा पर्नु भएको छ आउनुस हामी सबै मिलेर शिघ्र स्वास्थ लाभको कामना गरौ।।। चर्चित गायिका टिका सानुको सुटिगको क्रममा हिड्दा हिड्दै लडेर खुट्टामा चोट लागेको फेसबुकमार्फत जानकारी दिनुभएको छ, उहाले फेसबुकमा लेख्नु भएको छ |

(2078-03-30) जिन्दगी मा सोचेका कुरा भन्दा धेरै त नसोचेका कुरा हरु धेरै हुदा रैछन आज को सुटिङ सकिनै लाग्दा सामान्य हिन्दाहिन्दै लडेर खुट्टा को यो हाल भयो । मैले (2078-04-06 ) सम्म को काम लियको थिय भर दियको थिय

तर अब म चाडै काम गर्न सक्छु जस्तो लागेको छैन, डक्टर ले 2/3 हप्ता लाग्छ भन्नुभयको छ। मेरो स्वास्थ को कारन यहाँ हरु मा पर्न जाने नोक्सानी को लागि क्षेमा चाहान्छु अब म केही समय रेस्ट मै हुनेछु धन्यवाद ।

थप साम्रागी भिडियोमा हेर्नुहोस् :

टिका सानु दुर्घटनापछि भाग्यले बाचियो भन्दै आइन मिडियामा, बुहारी गीत चल्दा पनि समय दिन पाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *