Loading...
Viral

दुई महिनाको शिशुको पौने चार किलोको ट्युमर निकालियो, कान्ति अस्पतालमा भयो सफल श’ल्यक्रिया

काठमाडौँ, ३० कात्तिक । दुई महिना अघि जन्मेको एक शिशुमा बढ्दै गएको पौने चार किलो तौलको ट्यु,मर कान्ति अस्पतालका चिकित्सकहरुलाई श ल्यक्रि या गरि हटाईदिएका छन् ।

सप्तरी महादेवीकी सिता देवी सदाले दुई महिना अघि जन्माएको शिशु (छोरा) देखिएको स्याक्रो,कक्सीजियल टेराटोमा भन्ने ट्यु,मर सोमबार करीब २ घण्टा लामो श ल्यक्रि या गरि हटाइदिएका हुन् ।

श”ल्यक्रियाको नेतृत्व गरेका बरिष्ठ बाल शल्य चिकित्सक डा विजय थापाले शल्यक्रिया गर्नु अघि दुई महिना उमेरको सो शिशुको तौल ६ किलो २ सय ग्राम रहेको बताए । श,ल्यक्रि या गरी ३ किलो ७५० ग्रामको ट्यु”मर हटेपछि अहिले शिशुको तौल २ किलो ४५० ग्राम रहेको जानकारी दिए ।

उनका अनुसार स्याक्रोकक्सीजियल टेराटोमा भन्ने ट्यु”मर नवजात शिशुमा देखिने एक खालको दुर्लभ ट्यु”मर हो । जन्मजात देखिने यो ट्यु,मर बालकहरुमा भन्दा बालिकाहरुमा बढी देखिन्छ । तर सोमबार श”ल्यक्रिया गरेको केश भने बालकमा देखिएको हो ।****थप समाचार हेर्न तल क्लिक गर्नुहोस***

डा थापाले गर्भवती भएका बेला भिडियो एक्सरे गर्दा पनि यस खालको ट्यु”मर भएको थाहा हुने भन्दै ज्याला मजदुरी गर्ने परिवारकी सदाले भिडियो एक्सने नै नगरेका कारण पत्तो नभएको जानकारी दिए ।

‘दुई महिना अघि बच्चा नर्मल रुपमा जन्मिएछ, आर्थिक रुपमा विपन्न सो परिवारले गर्भवती भएका बेला भिडियो ए,क्सरे पनि गरेनछ । जव ट्यु”मर बढ्दै गयो त्यसपछि मात्रै कान्तिको सम्पर्कमा आइपुग्यो ।

केही हप्ता अघि आउँदा तत्काल भर्ना गरी श”ल्यक्रिया गर्नुपर्छ भनेको थिए, तर छट मानेर आउँछौं भन्दै उनीहरु फर्किए, अहिले आएपछि आवश्यक सबै जाँच गरी शल्य,क्रिया गरयौं,’डा थापाले भने ।

उनका अनुसार हिजो श”ल्यक्रिया गरेपछि को आज पहिलो दिन शिशुको अवस्था ठिकै रहेको छ । ‘अ”प्रेसन सफल भयो, वच्चाको अवस्था अहिले नर्मल छ ।

केही दिन अझै राख्नुपर्छ,’ उनले भने ।श ल्यक्रि यामा डा अनुपमा थापा बस्नेत, डा सुलोचना दाहाल, डा अनुज कायस्थ, आवासीय चिकित्सकहरु डा प्रनम जैरु र डा विजय श्रीवास्तव खटिएका थिए । यस्तै एनेस्थे,सियामा डा संगिता श्रेष्ठ, डा सदिक्षा साह खटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *