Loading...
Latest Updates

भाइरल संगीता राना र गणेश अधिकारीको तिज गित घरको आगनले जित्यो दर्शकहरुको मन ( भिडियो

नेपालि नारीहरुको महान चाड तिज नजिकिदै गरेको छ। हरितालिका तिज नजिकिदै गर्दा थुप्रै तीजका गितहरु बजारमा सार्बजनिक भयका छन्। कोहि गित बिबादित बनेका छन्

भने धेरै जसो गित चर्चित र मौलिकताले भरियाका पनि छन। बिस्व महामारीका बावजुत पनि कलाकारहरुले दर्शकहरुको निमित्त तीजका गितहरु बजारमा सार्बजनिक गरेका छन।

लोकप्रिय गायक गणेश अधिकारि र भिराल गायिका संगीता राना मगरको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार दिपक कडेलको शब्द सिर्जनामा बहुप्रतिभाका धनि गायक तथा सर्जक गणेश अधिकारीको लय संकलनमा दिपिका म्युजिक प्रालिको तिज गित ‘ ओइ साइला ओइ साइलि ‘ बजारमा सार्बजनिक भयको छ।

भिडियो तर्फ काजिषा श्रेष्ठले निर्देशन तथा कोरियोग्राफी गरेका छन् भने अजय रेग्मीले छायांकन गरेका छन् र दिपक बिष्टले उत्क्रिष्ट भिडियो सम्पादन गरेका छन्। उक्त तिज गितमा बिना बिस्वकर्मा ,

बिजय पुन र दिव्या न्यौपानेको दमदार अभिनय रहेको छ। उक्त तिज गीतलाई दिपिका म्युजिकको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *