Loading...
Viral

शिल्पा सेट्टीका श्रीमानमाथि पो’र्न फि’ल्म बनाउने र बेच्ने अ’रोप’मा पक्रा’उ !

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा प’क्राउ परे’का छन् । पो’र्न फि’ल्म बनाए’को र बे’चेको आ’रोप’मा उन’लाई पक्रा’उ गरिए’को हो । राज कुन्द्रा’लाई मुम्बई प्रहरी’को क्रा’इ’म ब्रा’न्च’ले सोमबार मध्यरा’तमा प’क्रा’उ गरे’का हु’न् ।

मुम्बई प्रहरीका कमिश्नरका अनुसार राज कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला परेका छन् । सोमबार रातीदेखि नै उनी’माथि क्रा’इ’म ब्रा’न्च’ले व’या’न लिए’को थियो । वया’न’पछि उन’लाई प’क्रा’उ गरिए’को हो ।

राज’ले अ’श्लि’ल फि’ल्म नि’र्माण गरिरहेको प्रमाण प्रहरी’ले फे’ला प’रे’को छ । त्यती मात्र होइन, उनले ति अ’श्लि’ल फि’ल्म’हरु बि’क्री वि’त’र’ण समेत गरिरहेको पाइएको छ ।

उनले अलग अलग ए’प्स’को मा’ध्याम’बाट त्य’स्ता अ’ श्लि’ल फि’ल्म बे’चि’र’हे’को पा’इ’ए’को छ । प्रहरी राज कुन्द्राको घरमा समेत पुगेर सोधीखोजी गरिरहेका छन् ।

त्यसो त यो पहिलो पटक होइन, राज कुन्द्रा वि’वादि’त बनेको । यसअघि पनि उनी फ’न्दा’मा प’रिसकेका छन् । उनी बि’रुद्ध पु’नम पाण्डे’ले प्रहरी’मा उ’जुरी गरे’की थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *