Loading...

Day: December 7, 2021

नयाँ तथा साना लगानिकर्ताहरुलाई १० लगानी सुत्र !

अहिले नेपालको पुँजीबजारमा करिब ८० प्रतिशत नयाँ लगानीकर्ताहरुको उपस्थिती देखिन्छ । नयाँ लगानीकर्ताहरु बजारमा प्रवेश गर्दा नेपालको पुँजी बजारले केहि महिला अघि मात्र कारोबार रकम र नेप्से परिसूचकमा नयाँ उचाई [ … ]

लाभांश पारित गर्न गणपति लघुवित्तले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे हिजाे (मंसिर २० गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे पाँचाै वार्षिक साधारण सभा [ … ]

पुँजी बजारका समस्या समाधान गर्न लगानीकर्ता एक भए, अम्बिका पौडेलको संयोजकत्वमा कार्यदल गठन

पुँजी बजारमा देखिएका गम्भिर समस्याहरु समाधान गर्नको लागि सबै एक भएका छन्। ४५ लाख भन्दा बढी आम लगानीकर्ताहरुको लगानीमा थाम्नै नसकिने गरी जोखिम बढेको भन्दै मंसिर २० गते सोमबार कार्यदल [ … ]

मिति तोकियो ८ वाणिज्य बैंकहरुको लाभांश पारित गर्ने,कुनको बोनस कति ?

काठमाडौं । नेपाल स्टक एक्सेञ्ज(नेप्से)मा सूचीकृत मध्ये विभिन्न १४ वाणिज्य बैंकहरुले साधारणसभाका लागि मिति तय गरेका छन् । बैंकहरुले धमाधम लाभांश घोषणा गर्दै सभा बोलाएका हुन । हालसम्म १४ वटा [ … ]

हिजाे बढेकाे बजार आज कता जाने संकेत छ त ?

काठमाडौं : केही दिन देखि निरन्तर ओरालो लागिरहेको शेयर बजार आईतबार भने बन्द हुने बेलामा एक्कासी बढ्यो । बजार नियोजित घटाइएको आरोप लागिरहेका बेला अब बजार कुन दिशामा जान्छ भन्ने [ … ]

लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना स्याटलाइटबाट गर्ने तयारी

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या समेट्ने तयारी गरेको छ । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म [ … ]

सानिमा मिडिल तमोरले ३३ करोड रुपैयाँको आईपीओ जारी गर्ने

काठमाडौं-सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर आईपीओ जारी गर्ने भएका छन्। कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आगामी साधारणसभा बाट उक्त प्रस्ताव पारित [ … ]

१०० हकप्रद दिएकाे एचआइडीसीएलले लाभांश वितरण गर्न बोलायो साधारणसभा

काठमाडौं-हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलवमेन्ट (एचआइडीसीएल) कम्पनीले सधारणसभा र बुक क्लाजको मिति तय गरेको छ। सत प्रतिशत हकप्रदकाे दिएकाे कम्पनीले लाभांश वितरणका लागि बुक क्लोजको समेत मिति तय गरेको हो। आगामी [ … ]

नेपालमा पहिलो पटक एनआइबिएलले सुरु गर्‍यो अनलाइनबाटै युनिट किन/बेच गर्ने प्लेटफर्म

नेपालमै पहिलो पटक एनआइबिएलएस क्यापिटलले अनलाइनबाटै सामूहिक लगानी कोषको (युनिट)इकाई खरिद बिक्री गर्न सकिने प्लेटफर्मको सुरुवात गरेको छ। आइतबारदेखि क्यापिटलले सञ्चालन गरिरहेको खुलामुनि (ओपन इन्डेड) सामूहिक लगानी कोषका इकाईहरू अनलाइनबाटै [ … ]

लगानीकर्ताले फोन ‘स्विच अफ’ गर्दा ब्रोकर तनावमा | भन्छन्–‘३–४ अर्ब उठ्न बाँकी छ, फोन गर्दा–गर्दा ठेला उठिसक्यो’

काठमाण्डौ । नेप्से परिसूचक आज ७२.३२ अंकले घट्यो। झन्डै ३२०० पुगेको सेयर बजारमा भारी अंकको गिरावट आएसँगै बजार आज २५१३ को विन्दु झरेर बन्द भएको छ। बजार घटेसँगै दैनिक हुने [ … ]