Loading...

Day: January 3, 2022

यी ६ वटा लघुवित्तकाे लाभांश राेक्का गरियाे, लगानीकर्ता निराश

अहिले धमाधम कम्पनीहरुले लाभांश घाेषणा तथा पारित गरिरहेका छन् । तर यसैबीचमा छ वटा लघुवित्तका लगानीकर्ताका लागि भने निराशाजनक खबर आएकाे छ । नेपाल राष्ट्र बैंकले ६ वटा लघुवित्तलाई मर्जर [ … ]

निरन्तर बढ्दै नेप्से २६०० विन्दुभन्दा माथि

नेप्सेले लगातार तेस्रो कारोबार दिन वृद्धिलाई निरन्तरता दिएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि उकालो लागेको नेप्से, यस साताको दोस्रो कारोबार पनि बढेर बन्द भएको छ। साताको दोस्रो कारोबार दिन [ … ]

जाेशी हाइड्रोले एकैचोटी डाक्यो ३ वर्षको साधारण सभा, के-के छन् एजेन्डा ?

जाेशी हाइड्रोपावर कम्पनी लिमिटेडले एकैचोटी ३ वटा आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको हिजो पाैष ११ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको [ … ]

फेरी थपियो आबेदन दिने मिति ! महुली लघुवित्तको संस्थापक शेयरमा :

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरको बोलकबोल लिलाम आवेदनको लागि समय थप गरेको छ । संस्थाले थप १० दिन अर्थात पुस २८ गतेसम्मका लागि समय थप गरेको हो [ … ]

“वाणिज्य बैंकहरुको सेयरमूल्य सबैभन्दा अन्डरभ्यालुड, फण्ड हुनेलाई लगानीको सुनौलो अवसर”

अहिले नेप्सेमा वाणिज्य बैंकहरुको सेयर मूल्य सबैभन्दा अन्डरभ्यालुड रहेको बताउँछन् सेयर विश्लेषक एवंम इन्भेष्टमेन्ट बैंकर मुक्ती अर्याल । “रिटर्नको हिसाबले हेर्दा अन्य क्षेत्रको तुलनामा वाणिज्य बैंकहरुको रिटर्न धेरै नै राम्रो [ … ]

तरलताको अवस्था सहज हुँदै : बैंकहरूमा ८ अर्ब निक्षेप थपियो, सिडी रेसियो पनि घट्यो

गत साता बैंक तथा वित्तिय संस्थाहरूको निक्षेप ८ अर्ब रुपैयाँ बढेको छ । ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको छ [ … ]

नेप्सेको गैरजिम्मेवारीपन, साइट नविकरण नगर्दा लगानीकर्तालाई सास्ती

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आधिकारिक वेभसाइट (http://www.nepalstock. com/) मा हिजाेदेखि नै समस्या देखिएको छ । नेप्सेले समयमै साइट नविकरण नगर्दाकाे फल देखिएकाे हाे । हिजाेबाट देखिएकाे समस्या हालसम्म पनि [ … ]

फेरी मध्य भोटेकोशीका लगाीकर्ताको यस्तो बिजोग ! रुनु न हाँस्नु बनायाे, के होला अब ?

पहिलो चरणमा शेयर हात पारेका लगानीकर्ताले मध्य भोटेकोशी जलविद्युत आयोजनाको शेयर बिक्री गर्न नपाएका कारण रुनु न हाँस्नुको अवस्थामा पुगेका छन् । तीन वर्षअघि उक्त कम्पनीको शेयर हात पारेका लगानीकर्ताले [ … ]

यी सात राशिलाई आज लाभै लाभ, धनुलाई सोचेअनुसार हुने, मिथुनलाई दुखै दु:ख, हेर्नुहोस पुरा राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)- मेष राशिको जातकको लागि धनलाभ हुनसक्छ । व्यापार ब्यबसायबाट पनि लाभ हुनेछ । दाम्पत्यजीवनमा साथ, सहयोग र यात्रा गर्दा सुख मिल्नेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । कसैसँग विवाद [ … ]

१७% बोनस वितरण मुख्य एजेन्डा, मनकामना स्मार्टको एजीएम आज (MKLB)

काठमाडौं : मनकामना स्मार्ट लघुवित्तको वार्षिक साधारण सभा आज (पुस १९ गते) बस्दैछ । सभा होटल पैवा, सिद्धार्थनगर रुपन्देहीमा दिउँसो २ बजे सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई [ … ]