Loading...

Day: January 4, 2022

२०२२ मा एलन मस्कलाई फलिफाप, एकै दिनमा ३३.८ अर्ब डलरले बढ्यो सम्पत्ति

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्ककालागि नयाँ वर्ष २०२२को सुरुवातमा नै फलिफाप भएको छ । वास्तवमा, यस वर्षको पहिलो दिन मस्कको सम्पत्ति अत्याधिक मात्रामा वृद्धि भएको छ । सो दिन [ … ]

सेयर बजारमा राैनकता कायमै, एक पछि अर्को सकारात्मक समाचारले नयाँ रेकर्ड बनाउने संकेत !

आज (मंगलबार) पनि सेयर बजारमा राैनकता कायमै छ । गत बुधबारदेखि लगातार बढिरहेकाे सेयर बजारले आज पनि उकालो यात्रालाई नै निरन्तरता दिएको छ । बजारमा एक पछि अर्को सकारात्मक समाचार [ … ]

सी-आस्वा शुल्कमा बैंकहरुको मनपरी, कुनले कति लिन्छन् र कुनले दिन्छन् निशुल्क सेवा ?

आईपिओमा आवेदन गर्ने लगानीकर्ताहरुको संख्यामा उल्लेखिय बृद्धि भएसंगै विभिन्न बैंकहरुले पनि विगतमा निशुल्क दिईरहेको सी-आस्बा सेवामा भने अब धमाधम शुल्क लिन थालेका छन् । केहि महिना अघिसम्म पनि निशुल्क सिआस्वा [ … ]

दर्शकले घाँटी अँठ्याए पनि गायक राजेशपायलले भने’ मलाई पछाडिबाट आउने अँगालो पनि स्वीकार्य छ’

काठमाडौँ : ‘तिम्रो मन’ भनेर गाउँदा गाउँदै एक दर्शक स्टेजमा पछाडिबाट आएर गायक राजेश पायल राइलाई झ्याप्पै घाँटीमा अँठ्याउँछन्। हात कसिदै गएपछि राई बल लगाएर फुत्किन्छन्। कार्यक्रममा सहभागीहरू को हो [ … ]

बैंकहरुको कर्जाभन्दा निक्षेप धेरै बढ्न थाल्यो, एक सातामा १४ अर्ब रुपैयाँले बढ्यो निक्षेप

वाणिज्य बैंकहरुमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन धेरै बढ्न थालेको छ। नेपाल बैंकर्स सँघको तथ्याँक अनुसार गत साता वाणिज्य बैंकहरुको निक्षेप संकलन १४ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी [ … ]

अरुण भ्याली हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत

अरुण भ्याली हाइड्रोपावर लिमिटेड (AHPC) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको १५ लाख ७२ हजार ३५९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको [ … ]

राष्ट्र बैंक, बीमा समितिमा खुल्ला प्रतिस्पर्धा गर्नु नपर्ने धितोपत्र बोर्डमा चाहिँ किन प्रतिस्पर्धा? के ऐन भन्दा सरकार ठूलो हो?

पछिल्लो समय नेपाल धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया अर्थ मन्त्रालयले अघि बढाएको छ पुस २९ गतेसम्म इच्छुक उम्मेद्वारले आवेदन दिन सकिने अर्थ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ। उसले नियुक्ति [ … ]

सानिमा जनरल इन्सुरेन्सको पुस ३० मा एजीएम, सेयरधनीलाई छैन लाभांश

काठमाडौं : सानिमा जनरल इन्सुरेन्सको चौथो वार्षिक साधारण सभा पुस ३० गते बोलाएको छ । सभा स्मार्ट क्याफे एन्ड बैंक्वेट्स, धुम्बाराही काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । [ … ]

चार कम्पनीको लाभांश र एक कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

पुस २० गते, मंगलबार, ४ कम्पनीको लाभांश र एक कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। जनउत्थान लघुवित्त, कालिका लघुवित्त, पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्सले साधारण सभा तथा [ … ]

आज २ लघुवित्त र २ फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम माैका, कुनको कति ?

आज मंगलबार दुई लघुवित्त कम्पनी सहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र कालिक लघुवित्त, जनउत्थान लघुवित्त, मल्टीपर्पस फाइनान्स [ … ]