Loading...

नाडेप लघुवित्तको शेयरमूल्य समायोजन

माघ ३ गते सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरि [ … ]

एभरेष्ट बैंकको (EBL) ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

एभरेष्ट बैंक लिमिटेड (EBL) ले आज अर्थात माघ ३ गतेदेखि वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले आजदेखि ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्काशन तथा [ … ]

महालक्ष्मी विकास बैंकको भोलि हुने साधारणसभा रोक्न अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालतले पाटनले भोलि माघ ३ गते हुन लागेको महालक्ष्मी विकास बैंकको बार्षिक साधारणसभा रोक्न अन्तरिम आदेश दिएको छ । पाटन उच्च अदालतका न्यायाधिश विपुल न्यौपानेको एकल इजलाशले [ … ]

प्रिमियर इन्सुरेन्सको बोनस हात पार्न कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं : प्रिमियर इन्सुरेन्सको लाभांश हात पार्न मंगलबार माघ ४ गतेसम्म सेयरधनी बनिसक्नुपर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यस कम्पनीले बुधबार माघ ५ गतेदेखि २१ गतेसम्म बुक [ … ]

नयाँ लगानीकर्ता भित्रिंदा टीएमएस लिनेको संख्या ह्वातै बढ्यो, कुन प्रदेशमा कति ?

काठमाडौं : पछिल्लो समय अनलाइनबाट दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या बढ्दै गएको छ । नेप्सेको पछिल्लो तथ्यांक अनुसार ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) लिने लगानीकर्ताको संख्या ११ लाख ८१ [ … ]

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ [ … ]

ब्याज र किस्ताको दबाब सकिएसँगै सेयर बजार नयाँ बुलतर्फ, विश्लेषक भन्छन्- वाणिज्य बैंकहरू उच्च अंकमा जान सक्छन्

काठमाडौं- पुस मसान्तको दबाब सकिएसँगै सेयर लगानीकर्ताहरू सेयर खरिदमा झुम्मिएका छन्। माघमा कारोबारको पहिलो दिन नै सेयर बजारमा उत्साह छाएको छ। अधिकांश कम्पनीले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरिसकेका छन्। लाभांश [ … ]

बुद्धभुमि नेपालकाे आईपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (माघ २ गते, आइतबार) बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । स्टकका अनुसार कम्पनीकाे ४० लाख कित्ता साधारण सेयर [ … ]

जीवन विकास लघुवित्तका सेयरधनी मालामाल !

पछिल्लो समय नेपालको सेयर बजारमा धेरै लगानीकर्ताको रोजाईमा पर्ने गरेको जीवन विकास लघुवित्त संस्था लिमिटेडको लाभांशको विषयलाई लिएर अहिले बजारमा धेरै नै चर्चा परिचर्चा हुने गरेको छ । आईपीओ निष्कासनको [ … ]

माघकाे सुरूवातसँगै सेयर बजारमा उछाल, काराेबार रकममा छलाङ

माघ महिनाकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा राैनकता कायमै छ । नेप्से परिसूचक सँगसँगै काराेबार रकममा पनि उच्च वृद्धि देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज [ … ]